बजेटको आधा हिस्सा बेरुजु, ३५ अर्ब गम्भीर प्रकृतिको अनियमितता

काठमाडौँ — कानुन उल्लंघन गरी मुलुकको ढुकुटीबाट भएको अनियमित खर्च ६ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । राज्यकोष आयव्ययको अन्तिम लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मात्रै १ खर्ब ४१ अर्ब ५ करोड ५ रुपैयाँ बेरुजु थपिएको छ । जसमा संघीय सरकारतर्फ १ खर्ब ६ अर्ब ३३ करोड … Continue reading बजेटको आधा हिस्सा बेरुजु, ३५ अर्ब गम्भीर प्रकृतिको अनियमितता